सरकार

सरकारले चलचित्र उद्योग ध्वस्त पार्न लागेको भन्दै विरोध, अध्यक्ष मर्माहत

नेपाल चलचित्र निर्माता संघले चलचित्र उद्योगलाई नै धरायसी बनाउने गरी सरकारले विदेशी चलचित्रको पक्षमा नीतिगत निर्णय गरेको आरोप लगाएको छ ।  आर्थिक वर्ष २०८०-८१ को बजेटमा सरकारले राष्ट्रिय चलचित्र उद्योगलाई दोस्रो दर्जामा राखेर विभेद गरेको भन्दै संघले यस्तो आरोप लगाएको हो । अध्यक्ष नवल खड्काले आज विज्ञप्ति जारी गर्दै सरकारद्धारा विदेशी फिल्मको पक्षमा गरिएको नीतिगत निर्णयले आफूहरु  मर्माहत भएको बताएका छन् ।  उनले विदेशबाट पैठारी हुने फिल्ममा एक प्रतिशत भन्सार श…

Page 2 of 3