सरकार

यातायात क्षेत्रको समस्या समाधानमा मजदुरहरुको आफ्नै तर्क

यातायात क्षेत्रमा देखिएको समस्याको समाधान यातायात मजदुरसम्बद्ध संघ र महासंघहरुले सरकारलाई सुझाएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक तुलसी गौतमलाई बुझाइएको पत्रमा ती संघ संगठनले यातायात क्षेत्रका समस्या समाधानका उपायहरु उल्लेख गरेका छन् ।  उनीहरुले जफत गरिएका लाइसेन्स तत्काल सम्बन्धित चालकलाई बुझाउनुपर्ने र आगामी सोमबारभित्र लाइसेन्स फिर्ता दिइसक्नुपर्ने बताएका छन् । त्यस्तै, ट्राफिकले जारी गर्ने जरिवाना रसिदको स्वामित्व विभागले लिनुपर्नेमा उनीहरुको जोड छ । …