बागमती प्रदेश

हेटौंडामा बजेट अधिवेशन

बागमती प्रदेशको बजेट अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले १६ औं अधिवेशन आह्वान गरेका छन । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आउँदो जेठ ५ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।  जारी विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेश प्रमुख माननीय दीपकप्रसाद देवकोटाज्यूले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको सोह्रौं अधिवेशन संवत् २०८२ जेठ ५ गते स…