एनसेल 

एनपीएलका चौकाबापत हजाराैं शैक्षिक सामग्री बाँड्दै एनसेल

गत बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरुमा हानिएका चौकाबापत एनसेल फाउन्डेसनले दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।  क्रिकेटलाई कक्षाकोठा र हरेक चौकालाई उज्जवल भविष्यसँग जोड्ने सामाजिक पहलअनुरुप यी सामाग्री सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने एनसेलले जनाएको छ ।  गत वर्ष एनपीएलसँगको सहकार्यमा शुरु गरिएको यो पहलअन्तर्गत नेपालभरका सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग गरिँ…