प्रकाश शर्मा

प्रधानमन्त्री निवासमा पोष्टर टाँस्नेहरु कसरी समातिए ?

जेन जी अभियन्ता भनिएकाहरु प्रधानमन्त्री सुशीला कार्कीको फोटो राखेर अनेक खालको पोष्टर टाँसेवापत करिब २४ घण्टा प्रहरी हिरासतमा बसेर छुटेका छन् । ‘गरिखान देऊ’ समूहका प्रकाश शर्मालगायत लाई प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै डिजिटल पोष्टर प्रधानमन्त्रीको सरकारी निवासको भित्तोमा टाँसेलगत्तै प्रहरीले पक्रेको थियो । उनीहरुले आफ्नो माग पूरा गर्न नसके राजीनामा दिन आग्रह गर्दै लेखेका थिए,‘हाम्रो माग पुरा गर्न सक्नु हुन्न भने राजीनामा दिनुस् ।’ त्यस्तै प्रधानमन्त्…