सुरक्षाकर्मी

विपद् प्रतिकार्यमा ३० हजार सुरक्षाकर्मी परिचालन

विपद् प्रतिकार्य तथा व्यवस्थापनका निम्ति ३० हजार बढी सुरक्षाकर्मी खटिएका छन् ।  शुक्रबारदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबानजस्ता विपद्माजन्य घटनामा फसेकाहरूको उद्धार तथा सुरक्षाका निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाबाट ३० हजार ६८ जना सुरक्षाकर्मी परिचालित भएका हुन् । जसमध्ये सबैभन्दा धेरै प्रहरीतर्फ २० हजार ४८५ जनशक्ति खटाइएको छ ।  सशस्त्र प्रहरी बलले नौ हजार ३४६ र नेपाली सेनाका दुई सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मी परिचालन ग…