शेरबहादुर देउवा

‘अहिले मान्छे मात्रै निर्यात हुने अवस्था भयो’

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटप्रति जर्बजस्ती चित्त बुझाउनुपरेको बताउनुभएको छ । आज आपूर्ति तथा उपभोक्ता विभागले राजधानीमा आयोजना गरेको छलफलमा बोल्दै उहाँले बजेट मन नपरे पनि आफूले सकारात्मक रुपमा लिएको बताउनुभएको हो ।  ‘बजेट त हामीलाई पनि चित्त बुझेकै छैन, पार्टीलाई बुझेको छैन’, उहाँले भन्नुभयो, ‘तर पनि देशले धान्ने क्षमताअनुसार योभन्दा राम्रो बजेट हुन सक्दैनथ्यो भनेका छौं, यसै अनुसार लिनुप…