गोकुल बाँस्कोटा
गाेकुल बाँस्कोटाको विश्लेषण- ‘डराएको कुकुर धेरै भुक्छ’
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘डराएको कुकुर’को संज्ञा दिएका छन् । पार्टीको ११औँँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा उनले ईश्वर पोखरेल खेमाका महाधिवेशन प्रतिनिधिहरुसँग ओलीको सम्भावित पतनबारे चर्चा गरेका हुन् । बताइएअनुसार अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष पोखरेलको पक्षमा खुलेरै लागेका बाँस्कोटा, योगेश भट्टराई, कर्ण थापा, ठाकुर गैरे, विनोद ढकाललगायका नेताहरु हिजो दिउँसो थापागाउँस्थित पूर्वराष्…