सेरिफ मोहम्मद

मध्यरातमा फेरि ल्याइयो दुबईबाट सुन

गएराति दुबईबाट आएका दुई जना विदेशी यात्रुको साथबाट साढे ६ किलोग्राम सुन फेला परेको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा राति साढे १२ बजे काठमाडौं आइपुगेका इजिप्टका नगारिक सेरिफ मोहम्मद मोहम्मद लाशिनको साथबाट उक्त परिमाणको तरल सुन फेला परेको बताइएको छ । उनले लगाएको भित्री ज्याकेटमा गोजी बनाएर छ वटा प्याकेटमा ती सुन फेला परेको हो । विमानस्थलको भन्सार कार्यालय पार गरेर बाहिर निस्कने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ए२४७०८४२३ वाहक इजिप्टका नागरिक …