अखिलले हान्यो दरबारमार्गमा प्रतिगमनलाई जुत्ता

अखिलले हान्यो दरबारमार्गमा प्रतिगमनलाई जुत्ता

प्रधानमन्त्री केपी शर्मा ओली समूहले माघ २३ गते आमसभा गरेको नारायणहिटी दरबार संग्रहालयको दक्षिणी ढोका नजिकै नेकपा (बहुमत) निकट अनेरास्ववियुले आज दिउँसो प्रतिगमनविरुद्ध जुत्ता प्रहार गरेको छ ।

विद्यार्थी संगठन अखिलका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा भएको उक्त कार्यक्रममा सहभागीहरू निकै चाख मानेर उपस्थित भएका देखिन्थे ।सोक्रममा सहभागीहरूले अनेरास्ववियु जिन्दावाद, केपी तेरो पाराले दुः ख पाए साराले, प्रतिगमन मुर्दावादलगायतका नारा लगाएका थिए ।

टिप्पणीहरू