प्रधानन्यायाधीश भन्छन्: बिचार हैन धारा चाहियो

प्रधानन्यायाधीश भन्छन्: बिचार हैन धारा चाहियो

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले विचारभन्दा संविधानको धारामा टेकेर बहस गर्न आग्रह गरेका छन् । अहिले सर्वाेच्च अदालतमा संसद बिघटनउपर रिट निवेदकका तर्फबाट जवाफी बहस भइरहेको छ । अहिले अधिवक्ता दिनमणि पोखरेलसहित दिनेश त्रिपाठीले बहस गर्दैछन् । यसै क्रममा प्रधानन्यायाधीशले विचार राख्नभन्दा पनि संविधानको धारामा टेकेर,धारामा केन्द्रित रही बहस गर्न आग्रह गरेका हुन् । उनले दुबै पक्षबाट धाराभन्दा बढी बिचार आएको उल्लेख गर्दै धारामा केन्द्रित रही बहस गर्न आग्रह गरेका छन् ।

टिप्पणीहरू