बाहिरिनुभयो भृकुटीमण्डपबाट प्रधानमन्त्री

बाहिरिनुभयो भृकुटीमण्डपबाट प्रधानमन्त्री

भृकुटीमण्डप पुग्नुभएका प्रधानमन्त्री सुशीला कार्की भर्खरै बाहिरिनुभएको छ । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको एकता दिवस तथा चियापान कार्यक्रममा सहभागी भएर उहाँ ३ बजेतिर निस्कनुभएको छ ।

प्रधानमन्त्री कार्कीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गर्नुभएको थियो । चियापान कार्यक्रम नजिकैको चौरमा भने नेपाली कांग्रेसको विशेष महाधिवेशन भइरहेको छ ।

टिप्पणीहरू