ललितपुर–२ बाट एमालेका सुजिनको नाम गयो
आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले ललितपुर क्षेत्र नम्बर–२ बाट सुजिन महर्जनलाई सिफारिस गरेको छ । युवा पुस्ताको प्रतिनिधित्व गर्नेगरी उनको नाम आएको बताइन्छ ।
महर्जन युथ फोर्स सचिवालय सदस्य, ललितपुर जिल्ला सदस्य तथा जिल्ला युवा तथा खेलकुद विभागका प्रमुख हुन् ।
टिप्पणीहरू