अघि बढ्यो प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी काँग्रेसको रिट

अघि बढ्यो प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी काँग्रेसको रिट

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसले दायर गरेका रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । काँग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आगामी पुस २ गतेका लागि तोकिएको छ ।

कांग्रेसले शुक्रबार सर्वोच्चमा पेस गरेको रिट आज दर्ता भएको हो ।

टिप्पणीहरू