एमाले नेताहरु बिहानैदेखि च्यासलमा

एमाले नेताहरु बिहानैदेखि च्यासलमा

एमालेको केन्द्रीय कार्यालय च्यासलमा ११ औं राष्ट्रिय  महाधिवेशनको तयारीमा बैठकहरु राखिएको छ । बिहान पौने १० बजेदेखि महाधिवेशन  व्यवस्थापन समिति सचिवालयको बैठक बसेको छ । 

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा सहभागी हुन उपमहासचिवहरु प्रदीप ज्ञवाली, विष्णु रिमाल, पृथ्वी सुब्बा गुरुङ, सचिवहरु छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य भानुभक्त ढकाललगायत झण्डै दुई दर्जन नेताहरु च्यासल पुगेका हुन् ।

टिप्पणीहरू