घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

सुनको मूल्य आज प्रतितोला दुई हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज प्रतितोला दुई लाख ३९ हजार रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य २ लाख ४१ हजार ९०० रुपैयाँ थियो भने चाँदी तीन हजार १५ रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्यमा प्रतितोला ३५ रुपैयाँले घटेर दुई हजार ९८० रुपैयाँमा कारोबार भएको छ ।

टिप्पणीहरू