एनआईसी एसियाका सिईओले दिए राजीनामा
एनआईसी एसिया बैंकका सिईओ रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् । विश्वस्त सूत्रका अनुसार न्यौपानेले बदलिँदो परिस्थितिलाई हेरेर बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका हुन् ।
उनले दिएको राजीनामा बैंक सञ्चालक समितिमा बुझाइएको छ । सम्भवतः आज बस्ने समितिको बैठकले अनुमोदन गर्ने स्रोतको दाबी छ ।
टिप्पणीहरू