२१ पुस २०८२, सोमबार | 05 Jan 2026, Monday
जन आस्था
असार २५, २०८२
2384 shares
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नजिकै सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको छ ।
बर्दघाट नगरपालिका ४, खुर्सानी खोलाभन्दा डेढ सय मीटर अगाडि सडक भासिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तस्बिरहरु
टिप्पणीहरू