भूपूजर्नेलको घर चर्कियो, १० करोड क्षति भएको गोल्छाको दाबी

भूपूजर्नेलको घर चर्कियो, १० करोड क्षति भएको गोल्छाको दाबी फाइल फाेटाे

नक्सालको नागपोखरी नजिकै फुटपाथ भासिँदा भूतपूर्व जर्नेलको घर चर्किएको छ ।

पूर्व जर्नेल दुर्गानाथ अर्यालको घर अगाडिको फुटपाथ भासिएको र घर सामान्य चर्किएको छ । 

उता कमलादीस्थित हामा स्टिलको कार्यालय रहेको आठौं तलामा भएको आगलागीमा १० करोड क्षति भएको दाबी गरिएको छ । हुलास आइरन इन्डस्ट्रीज,हुलास इन्फा,प्राइम स्टिल इन्ड्स्ट्रीजको कार्यालय रहेको उक्त कार्यालय शरद गोल्छाको हेड अफिस हो । 

आज बिहान सवा ६ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको थियो । आगो काठमाडौं महानगरका तीन वटा दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१, २१ जनाको टोली तथा सेनाको ३४ जनाको टोलीले निभाएको हो  ।

बिचौलिया भट्ट केमा लागे भटाभट ?

बेपत्ता दुई दर्जन प्रहरीलाई सात दिनको म्याद

 

टिप्पणीहरू