नयाँ वर्षको पूर्वसन्ध्यामा चामलको केक (फोटो फिचर)
फोटो स्रोत : चाइना डेली ।
चिनियाँहरुको परम्परागत नयाँ वर्ष वसन्त चाड अर्को साताको अन्तदेखि शुरु हुँदैछ । फेब्रुअरी १० का दिन पर्ने नयाँ वर्षको लागि चिनियाँहरु आफ्नो थातथलो पुग्ने क्रम जारी छ ।

ड्रागन वर्ष मनाउन चिनियाँहरुले विभिन्न परम्परागत कार्यक्रमको आयोजना गरेका छन् । सोही मेसोमा चियाङ्सी प्रान्तको सिंगआन् काउण्टीमा गाउँलेहरु मिलेर चाडको पूर्व सन्ध्यामा चामलको केक बनाएका हुन् ।

चाइना डेलीका अनुसार नयाँ वर्षको स्वागतमा गरिने उक्त कार्यलाई चीनमा ठूलो उत्सवको रुपमा लिने गरिएको छ ।

टिप्पणीहरू