राजारानीको चुम्बनदेखि भोका बालबालिका (साताका तस्बिर)
युद्धग्रस्त गाजाको दक्षिण क्षेत्रमा खानाको निम्ति लाइनमा बसिरहेका बालबालिकाहरु । युद्धको कारण आयात बन्द भएपछि यस क्षेत्रमा खाद्यान्न अभाव हुन थालेसँगै भोकमरी सुरु भएको छ ।




टिप्पणीहरू