प्रधानमन्त्री कम्पालामा व्यस्त (फोटो फिचर)

प्रधानमन्त्री कम्पालामा व्यस्त (फोटो फिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डाको राजधानी कम्पालमा हुनुहुन्छ । उहाँ असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम) को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो त्यहाँ पुग्नुभएको हो ।

उहाँले आज सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । सोही क्रममा सहभागी मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग सामूहिक फोटो सेसनमा सहभागी हुनुभएको थियो ।

टिप्पणीहरू