सिन्ह्वाको क्यामेरामा टुँडिखेलको उधौली (फोटो फिचर)

सिन्ह्वाको क्यामेरामा टुँडिखेलको उधौली (फोटो फिचर)

किराँत समुदायले साकेला उधौली पर्व मनाइरहेको छ । यो वर्ष पुस १० गते धान्य पूर्णिमाका दिनदेखि शुरुभएको उधौली पर्व १५ दिनसम्म मनाइन्छ ।

सोही क्रममा हिजो राजधानीको टुँडिखेलमा काठमाडौं उपत्यकामा रहेको किराँत समुदायले उक्त पर्व धुमधामसँग मनायो । चिनियाँ समाचार समिति सिन्ह्वाले सोही पर्वलाई क्यामरामा कैद गरेको छ ।

फोटो : सिन्ह्वा ।

टिप्पणीहरू