माओवादीको आधिकारिक वेवसाइट सार्वजनिक हुँदै

माओवादीको आधिकारिक वेवसाइट सार्वजनिक हुँदै

आजदेखि नेकपा माओवादी केन्द्रको आधिकारिक वेवसाइट सार्वजनिक हुँदै छ ।

दिउँसो पार्टी कार्यालयमा आयोजना गर्न लागिएको कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वेवसाइट सार्वजनिक गर्ने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा दिउँसो २ बजे वेवसाइट लञ्चको कार्यक्रम राखिएको छ ।

टिप्पणीहरू