दोहाबाट आएकी भारतीय महिला कोकिनसहित पक्राउ

दोहाबाट आएकी भारतीय महिला कोकिनसहित पक्राउ
सुन्नुहोस्

कतारको दोहाबाट काठमाडौं आएकी भारतीय महिला कोकिनसहित पक्राउ परेकी छन् । 

उनको साथबाट दुई केजी कोकिन फेला परेको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

टिप्पणीहरू