कोरी पहाडबाट देखिएको अन्नपूर्ण हिमश्रृंखला (फोटो फिचर)

कोरी पहाडबाट देखिएको अन्नपूर्ण हिमश्रृंखला (फोटो फिचर)
सुन्नुहोस्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल ट्रेकिङमा छन् । उनी कास्कीको उत्तरतर्फको सिकलेसबाट ट्रेकिङमा गएका हुन् । 

दुई दिनको हिँडाइपछि उनीसहितको टोली ३ हजार ८५० मीटर उचाइको कोरी पहाडमा पुगेको सामाजिक सञ्जालमा लेखेका छन् । कोरी पहाडमाथिको टुप्पोमा पुगेर उनीहरुले माछापुच्छ्रे अन्नपूर्ण २, अन्नपूर्ण ४ र लमजुङ हिमालको दृश्यलाई क्यामरामा कैद गरेका हुन् ।

 

ढकालले लेखेका छन्, ‘प्रस्तावित सिक्लेस अन्नपूर्ण केबलकारको रुट पनि यहिँ पर्दछ ।’

फोटो स्रोत : चन्द्रप्रसाद ढकालकाे फेसबुक पेज ।

टिप्पणीहरू