उपाधिका लागि कीर्तिपुरमा भिडन्त, टस जितेर नेपालले ब्याटिङ रोज्यो

उपाधिका लागि कीर्तिपुरमा भिडन्त, टस जितेर नेपालले ब्याटिङ रोज्यो

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमनविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ रोजेको हो । आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाइसकेका नेपाल र ओमान उपाधिका लागि भिड्न लागेका हुन् । 

नेपालले सेमिफाइनल यूएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराएका थिए ।
 

टिप्पणीहरू