हिमानी शाहले ९ बजेपछि पाँच सय बिरुवा रोप्ने

हिमानी शाहले ९ बजेपछि पाँच सय बिरुवा रोप्ने

पूर्व युवराज्ञी हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा वृक्षारोपण गर्ने कार्यक्रम छ । ललितपुरको दुर्गम दलचोकीमा वृक्षारोपण कार्यक्रम राखिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको शुभ जन्मोत्सवको उपलक्ष्यमा हिमानी कोषकी अध्यक्ष हिमानीले  बिहान ९ बजे चेरी ब्लोसमको पाँच सय बिरुवा रोप्ने जानकारी दिइएको छ । 

वृक्षारोपण कोञ्ज्योसोम गाउँपालिकास्थित दलचोकीमा गर्न लागिएको हो । पूर्वराजाको जन्मदिन असार २३ गते पर्दछ । यो वर्ष ७७ औं जन्मोत्सव मनाउन लागिएको छ ।

टिप्पणीहरू