कीर्तिमानी आरोहीको चप्पल कारखानामा सम्मान

कीर्तिमानी आरोहीको चप्पल कारखानामा सम्मान

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम गोडाको सहायताले सगरमाथाको सफल आरोहण गर्नुभएका हरिबहादुर बुढामगरलाई सम्मान गर्नुभएको छ । 

सभापति देउवाले उहाँको निवास चप्पल कारखानामा आज सम्मान गर्नुभएको हो । सभापति देउवाले आरोही बुढामगरलाई मुलुकको नाम उच्च राख्न सफल भएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनुभएको बताइएको छ ।

सफल आरोही बुढामगरले आरोहणबारे जानकारी गराएका थिए ।

टिप्पणीहरू