पार्टी बैठकमा पनि भारत भ्रमणकै चर्चा

पार्टी बैठकमा पनि भारत भ्रमणकै चर्चा

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शुरु भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा भर्खरै बैठक बसेको बताइएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलको नेतासमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आफ्नो आसन्न भारत भ्रमण, संसदमा खेल्नुपर्ने भूमिकालगायत विषयमा सांसदहरुलाई जानकारीसहितको निर्देशन दिने बुझिएको छ । 

प्रधानमन्त्री भोलिदेखि चार दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
 

टिप्पणीहरू