एन्फाले बोलायो आकस्मिक बैठक

एन्फाले बोलायो आकस्मिक बैठक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । एन्फा महासचिव किरण राईले आकस्मिक बैठक डाकिएको जानकारी दिएका छन् ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा बोलाइएको बैठकमा सहभागिताको निम्ति पदाधिकारी तथा सदस्यहरुलाई आज बिहानै पत्र पठाइएको एक जना सदस्यले जानकारी दिए । बैठक दिउँसो २ बजे बस्दैछ ।

टिप्पणीहरू