प्रधानमन्त्रीसँगै विनोद चौधरी पनि सोल्टी होटलमा

प्रधानमन्त्रीसँगै विनोद चौधरी पनि सोल्टी होटलमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भर्खरै ताहाचलस्थित होटल सोल्टी पुग्नुभएको छ । उहाँ नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी हुने क्रममा त्यहँ पुग्नुभएको बताइएको छ ।

परिसंघका अध्यक्ष विष्णु अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँगै एसियायी विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउड काउकोइस, 
भारतीय पूर्व रेलमन्त्री डाक्टर जिना सुरेश प्रभु, काँग्रेस सांसद तथा डलर अर्बपति विनोद चौधरीलगायतको पनि सहभागिता रहेको बताइन्छ ।

टिप्पणीहरू