सभामुखले आज साँझ पत्रकार सम्मेलन गर्ने

सभामुखले आज साँझ पत्रकार सम्मेलन गर्ने

सभामुख देवराज घिमिरेले आज साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको छ । पत्रकार सम्मेलन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा साँझ ६ बजेलाई राखिएको छ ।

उहाँ आजै साँझ बहराइनबाट काठमाडौं आइपुग्दै हुनुहुन्छ । सभामुख अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६औँ महासभामा सहभागी भएर स्वदेश फर्कन लाग्नुभएको हो ।
 

टिप्पणीहरू