विश्व सेरोफेरो

राजकाजमाथि पिरतीको बन्धन

राजेन्द्र स्थापित अल्फोंसो (प्रथम) पोर्चुगलका प्रथम राजा हुन् । त्यसैले उनलाई ‘एकीकरणकर्ता’, ‘संस्थापक’ र ‘महान् राजा’ भन्ने गरिन्छ । पहिला दक्षिणी काउन्टी ग्यालिसिया जितेर राजा बने । पछि सन् ११३९ देखि सम्पूर्ण पोर्चुगल । सन् १२७९ मा डेनिस राजा भए । कवि र किसान राजाको रूपमा लोकप्रियता कमाएका उनले ४६ वर्ष शासन गरे । सन् १३२५ मा निधन भयो । उनी चाहन्थे ब्रिटिस पत्नी अल्डोन्का रोड्रिगेज ताल्हातर्फका छोरा अल्फोंसो सान्चेज गद्दीमा बसुन् । तर, सान्चेजभन्द…

Page 19 of 20