साप्ताहिक समाचार

प्रधानमन्त्रीले सक्दिन भन्दाभन्दै

प्रधानमन्त्री भन्छन्, कर्मचारीको तलब सुको बढाउन सकिँदैन । तर, सत्तारुढ पार्टीकै वरिष्ठ उपाध्यक्षका छोरा तलब बढाऊ भनेर आन्दोलन चलाइरहेका छन् दुई सातादेखि । खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा यसरी नै तालाबन्दी जारी छ । कृषि वैज्ञानिक बताउने उनी ईश्वर पोखरेलपुत्र सिर्जन हुन् । उनलाई कांग्रेसनिकट योजना निर्देशक लुमानिधि पाण्डेको दह्रो साथ छ । उनीहरूले कार्यकारी निर्देशक डा.दोजराज खनालको कार्यकक्षमा ताला लगाउँदा सबै सेवा ठप्प छ । केन्द्रमा तालाबन्दी, अन्य कार्यालयमा …

Page 97 of 283