न्यायालयको नयाँ रूप, फेरिएला त नियुक्तिकै स्वरूप ?
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वाेच्च अदालतको बागडोर सम्हालेपछि सत्तारुढ एमाले र कांग्रेसमध्ये कसको पल्लाभारी होला भन्ने विश्लेषण शुरु भएको छ ।
उच्च अदालतका दुई मुख्यन्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सिफारिससमेत दुवै विचारधाराकै सन्तुलनको आधारमा गरिएको तर्क राखिएबाट कात्तिक ५ गतेपछि खाली हुने प्रकाशकुमार ढुंगानाको पदसहित चारै पदमा नियुक्ति हुने भएकोले अब कुन विचारधाराको पालो भन्ने चासो बढिरहेको छ । राउतसंगै सर्वाेच्च अदालतमा कांग्रेस विचारधाराबाट …