साप्ताहिक समाचार

मारवाडीकै कारण रोएको छ यो मन

मारवाडी दाजुभाइले देश त लुटेकै थिए, तर मारवाडीबाटै म मारवाडी ठगिएँ र लुटिएको देख्दा छक्क परिरहेको छु । दुई दशक बढी समय बित्यो जस्तापाताको कारोबार थालेको । यसअघि काका कैलाशचन्द्र कान्छादेवी अग्रवालले सम्हालिरहनुभएको थियो यो व्यवसायको साम्राज्य । उहाँहरूको हत्या भयो । दरबार हत्याकाण्डझैँ रहस्यको गर्भमै छन्, को हुन् हत्याराहरू । त्यस समयमा भतिज पुल्चोक इञ्जिनियरिङमा इञ्जिनियरिङ अन्तिम वर्षमा पढ्दै थिए । उनलाई यो कारोवारतिर रस बसेन । बरु पढाइ सिध्याएर अरु शिक्षण पेशातिर लागे…

Page 1 of 155