साप्ताहिक समाचार

कमरेडहरूमा उत्तिकै छ कलह

एकीकृत समाजवादीले सुदूरपश्चिम सरकारको नेतृत्व पाएसँगै एमाले–माओवादी गठबन्धनमा देखिएको तत्कालको संकट टरे पनि आपसी अविश्वास भने अझै मेटिएको छैन । नेताहरूका तीव्र महत्वाकांक्षा र एकले अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्तिका कारण गठबन्धनमा अविश्वास चुलिएको छ ।  यो विवादलाई खासगरी एमाले र सोही पार्टीबाट विभाजित एकीकृत समाजवादीबीच पुरानै द्वन्द्वको उपज मानिएको छ । त्यसको पटाक्षेप सुदूरपश्चिम प्रदेशबाट भएको हो । यद्यपि, त्यहाँको विवादले केन्द्रीय सत्ता नै खतरामा प…

Page 1 of 152