साप्ताहिक समाचार

रविलाई ठोक्दा र बोक्दा यसरी रड्किन्छ राजनीति

राजनीतिक क्षितिजमा यस्ता केही पेचिला प्रश्न उपस्थित भएका छन् । भर्खरै संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको सिलसिलालाई अवरुद्ध पार्ने पूर्वघोषित नीतिबाट नेपाली कांग्रेस एकाएक ब्याक हुनुका पछाडि गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्रीले दिनुभएको सकारात्मक जवाफ कारक रहेको चर्चा छ । यदि त्यस्तो भएछ भने राष्ट्रिय राजनीतिले अर्कै स्वरुप ग्रहण नगर्ला भन्न सकिन्न । जस्तो कि, रविको सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनको माग गरिरहेको कांग्रेस…

Page 1 of 155