बिबिध

खाद्यवस्तुमा अस्वाभाविक मुल्यवृद्धि, सर्वसाधारणलाई छाक टार्न समस्या

प्रमुख चाडपर्व शुरु हुन झण्डै एक महिना बाँकी छँदै खाद्यवस्तुमा अचाक्ली मूल्यवृद्धि हुन थालेको छ । पछिल्लो समय बजारमा खाद्यान्न, चिनी तथा तेलको मूल्यमा अस्वाभाविक रुपले भाउ बढेको छ । खाद्य वस्तुहरुको बजार भाउ पसलैपिच्छे फरक हुन थालेको छ । केही समययता खाने तेलमा अस्वाभाविक तवरले मूल्यवृद्धि भएको छ भने अन्य खाद्य सामाग्रीको पनि त्यतिकै भाउ बढेको छ । दशैं आउन अझै तीन साता पूरै बाँकी छँदा बजारमा चिनीको अभाव देखिन थालिसकेको छ । व्यापारीहरुले समेत चिनी मौज्दात हुदाँहुदै अभाव र…

Page 152 of 153