बिबिध

पशुबलि रोक्न अपिल,गाईगोरु खान छलफल

दशैंमा पशुबलि रोक्न एउटा समूहले आग्रह गरेको छ । उसले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई अपिलमार्फत उक्त आग्रह गर्ने जनाएको छ । उनीहरुले हिन्दू सनातनीहरुले परापूर्वकालदेखि नै जनावरप्रति अगाध प्रेम राख्दै आएको उल्लेख गरेका छन् । त्यहि अगाध प्रेमलाई हेरेर पशुबलि रोक्नुपर्ने उनीहरुको माग हो । यता,समानताको अभ्यास नामक संस्थाले दशैंको मुखमा गाईगोरुको मासु खाने संस्कृतिको इतिहास, महत्व र वर्तमानमा हुने रहेको कानुनी अड्चन विषयक छलफल कार्यक्रम गर्ने जनाएको छ । उसले भोलि बागबजारमा …

Page 151 of 153