खेलकुद

रोजगारीका लागि दुबई पुगेका खेलाडी उतै मार्शल आर्टमा सम्मानित

नेपालका मार्शल आर्ट खेलाडी करणबहादुर चन्दलाई दुबईमा सम्मान गरिएको छ । दुबईको एक प्रतिष्ठित टाइगर मार्शल आर्ट क्लबले उनलाई सम्मान गरेको हो । भीमदत्त नगरपालिका २, कञ्चनपुर, उल्टाखम निवासी २८ वर्षीय चन्द आफ्नो आर्थिक अवस्था सुधार्न रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) गएका थिए । तर, अहिले उनले त्यहाँ आफ्नो खेलकुदलाई निरन्तर निरन्तरता दिइरहेका छन् ।उनले दुबईका विभिन्न स्थानीय प्रतियोगितामा भाग लिएर पदक समेत जितेका छन् । यसअघि चन्दलाई दुबई पुलिस एकेडेमी, अरब तेक्वान्दो फेडरेशन…

Page 42 of 44