खेलकुद

टियु मैदानमा नेपाली बलरले अफ्रिदीको सामना गर्दै

देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको चौथों संस्करण आजबाट सुरु हुँदै छ । आज मध्याहन्न सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लिग चरणको पहिलो खेल हुँदैछ । उद्घाटन खेलमा ललितपुर प्याट्रीयट्स र काठमाण्डौ किङ्ग्स इलाभेन खेल्दैछन् । साविकको विजेता ललितपुरबाट ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्दैछन् । ललितपुरमा श्रीलङ्काका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, इङ्ग्ल्यान्डका एलेक्स ब्लाके लग…

Page 41 of 44