राजनीति

एमालेमा रुपन्देही केन्द्रित विष्णु पौडेल खेमाको भेला सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नजिकिँदै गर्दा दिनहुँ उपाध्यक्ष विष्णु पौडेल निकटका भेलाहरु धमाधम भइरहेका छन् । यही भदौ १६ र १७ गते बुटवलमा हुन थालेको अधिवेशनमा आफ्नो पक्षका नेतालाई विजयी बनाउन गुटका भेलाहरु आयोजना गर्नुका साथै कार्यकर्तालाई आतङकित पार्ने क्रम जारी छ ।  अस्ति  (बुधबार) रुपन्देहीकोे ड्रिमल्याण्ड होटलमा प्रदेशस्तरका नेताहरुकोे गोप्य भेला सकिएको २४ घण्टा बित्न नपाउँदै पौडेल पक्षले हिजो बिहीबार रुपन्देहीस्तरीय भेला आयो…

Page 615 of 935