राजनीति

काम अलपत्र पार्नेलाई सांसदले कान समात्ने

नेपाली काँग्रेसका सांसद भुपेन्द्र राईले खोटाङ जिल्ला अस्पतालको निर्माणाधीन भवन अधुरो छोड्ने ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गामार्फत ठेक्का पाएका ठेकेदार कम्पनी श्यामसुन्दर नेपाल, फूलबारी संयुक्त कम्पनीलाई कारबाही गराइछाड्ने उनले बताएका हुन् ।  हाल ५० शय्याको अस्पताल निर्माण हुँदैछ । ठेकेदार कम्पनी अस्पतालको काम अलपत्र पारेर बेपत्ता भएका छन् । सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले ठेकेदार कम्प…

Page 429 of 953