दोषीको पक्षमा सिंगो सांसद टोली सडकमा,सर्वसाधारण विरोधमा
नेपालीमा एउटा चर्चित उखान छ,‘उसैको ठूलो स्वर ।’ जो दोषी हुन्छ,उसले आफूलाई निर्दोष देखाउन अनेक ‘स्टण्ट’ गर्छ । झण्डै दुई सातादेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः स्टण्टबाजी गरेरै जोगिने कसरतमा छन् ।
पत्रकार शालिकग्राम पुडासैनी आत्महत्या प्रकरणमा भीड उतारेर जोगिएका उनले यसपटक पनि सोही टेक्निक अप्नाएका छन् । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका उनल…