राजनीति

टेलिफोन संवाद सार्वजनिक गर्नेसङ्ग रास्वपा आगो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद उर्फ डिपी अर्यालले आफ्नो निजी टेलिफोन संवाद सार्वजनिक गर्नेविरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएका छन् । प्रधानमन्त्री,मन्त्री र विभिन्न दलका नेतासँग गरेको भेटघाटलाई लिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले कानुनी कारबाहीमा जाने चेतावनी दिएका हुन् ।  सामाजिक सञ्जालमा एउटा स्ट्याट्स लेख्दै उनले गलत मनशायले टेलिफोन संवाद सार्वजनिक गरेर आफ्नो वैयक्तिक गोपनी…

Page 378 of 956