राजनीति

रविको पक्षमा नारा लाउन माइतीघरमा जुटे कार्यकर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौँमा प्रदर्शन गर्दैछन् ।  हिजोसम्म पोखरामा प्रदर्शन गरेका सो पार्टीका नेता-कार्यकर्ता आज काठमाडौँमा र्यालीसहित कोणसभा गर्न लागेका हुन् । उपत्यकाका तीवटै जिल्लाका नेता-कार्यकर्ता माइतीघर मण्डलामा भेला भई नारा जुलुससहित बानेश्वर पुगेर कोणसभा गर्ने तयारी छ ।   केन्द्रीय सदस्य पुकार बम, काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टलगायतले काठमाडौँबाट र ललितपुरका सभापति बुद्…

Page 382 of 956