राजनीति

सुनकोशी-मरिन डाइभर्सन आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’, अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर सुरुङको 'ब्रेक थ्रु' गर्नुभएको हो ।    त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले यो आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा विश्वस्त रहनुभएका प्रधानमन्त्रीले यसबाट सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने बताउनुभयो…

Page 10 of 469