राजनीति

भाउजूहरुका फाइल भटाभट

अब लगभग एकै समयमा ‘भाउजू’ का फाइल खुल्दै छन्, प्रहरीदेखि राजश्व अनुसन्धानसम्मका हाकिम तल–माथि हुँदै छन् ।  राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई कलकत्ताको निम्ति महावाणिज्यदूत बनाएर पठाउने र त्यहाँ चक्र बूढालाई लैजाने तयारी छ । यसनिम्ति चक्र पर्यटन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा हाजिर भइसकेका छन् । उनी पहिला विभिन्न जिल्लामा सिडिओ बसिसकेका व्यक्ति हुन्, अर्थको बजेट महाशाखामा पनि थिए ।  त्यस्तै, नक्कली भुटानी प्रकरणमा राजनीत…

Page 1 of 457